टोक्यो, मेगुरोमा रहेको नर्सिङ्ग केयर सम्बन्धी काम गर्ने कम्पनीले नर्सिङ्ग केयरको नि:शुल्क तालिम र परिक्षा तयारी गराईरहेको हुँदा सिक्न चाहनुहुने व्यक्तिहरुले हामीलाई सम्पर्क गरी नाम टिपाउनुहुन अनुरोध गरिन्छ l सम्पूर्ण तालीम नि:शुल्क हुनेछ तर आउने-जाने यातायात भाडा भने आफैं व्यवस्था गर्नुपर्नेछ l ईच्छुक व्यक्तिहरुलाई कम्पनीको तालिम समय-तालिका उपलब्ध गराईनेछ l
★ भविष्यमा खाईगो परिक्षा दिन चाहनुहुने,
★ खाईगो बारे अध्ययन गर्न चाहनुहुने,
★ खाईगो क्षेत्रमा स्युस्योकु वा तेन्स्योकु गर्न चाहनुहुने,
※ तयारी जापानी स्टाफहरुबाट गराईने हुनाले दैनिकी लेवलको भाषा बोल्न सक्नुहुनेहरुले मात्र भाग लिन मिल्नेछ l जस्तोसुकै भिसा भए पनि हुन्छ l

No comments:
Post a Comment